१७ फाल्गुन २०८२, आइतबार

Tag: कीट

संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी, अब के गर्छ त सरकार ?

जेठ १५, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ । संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको