सिरहा । भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उनी ढुक्क हुन सकिरहेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला