कात्तिक २६, काठमाडौँ । उत्तर कोरियाली विदेशमन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका छन् । उत्तर कोरियाली विदेशमन्त्री रि–सु योंगले उत्तर कोरियाले परमाणु अस्त्र कार्यक्रमलाई नरोक्ने बताउँदै राष्ट्रपति ट्रम्पलाई ‘युद्ध रुचाउने वृद्ध व्यक्ति’को संज्ञा दिएका हुन्