कास्की पहिरो (अपडेट) : मृत्यु हुनेको संख्या ११ जना पुग्यो
कास्की । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित बेपत्ता भएका २ जनाको पनि शव फेला परेपछि ११ जनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७