२ कार्तिक २०८१, शुक्रबार

Tag: कास्की अदालत

पूर्वडीआईजी छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो । सुर्यदर्शन सहकारीको