हुलाकी सडकः ४५ महिनामा १४ किमी सडक कालोपत्र
महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको छ । निर्माण कम्पनीहरुको लापरबाहीका कारण सो सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको हो । २०७३ साल फागुनमा ३० महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक