२ मंसिर २०८१, आइतबार

Tag: कालिगण्डकी

एक्साभेटर लगाएर कालिगण्डकी दोहन

३ माघ, पर्वत । अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा कालिगण्डकी नदी संकटमा परेको छ । उच्च अधिकारीहरुकै मिलेमतोमा नदीमा दोहन बढेको हो । निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन