चितवन, ८ फागुन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार ¥याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार ¥याली’ आयोजना हुन लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा