२४ माघ २०७९, मंगलबार

Tag: कारङ्गा गाउँ

कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको जोखिममा

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन् । कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न