१२ आश्विन २०८१, शनिबार

Tag: कायम

“तीनै तहले समन्वय र सहअस्तित्वलाई कायम गर्नुपर्छ”

कर्णाली । ‘प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधान गर्न बनेको विधेयक, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङका अध्यक्षतामा आज आयोजित कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफलमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले उक्त विधेयकबारे