४ आश्विन २०८१, शुक्रबार

Tag: कायममुकायम प्रधानसेनापति

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

काठमाडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् । बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु