काठमाडौं । नेपाली कांग्रेसले सरकारको कामको समीक्षा गर्ने भएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारको कामको समीक्षा हुने बताएका छन् । महामन्त्री शर्माले बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दैपार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको