८ मंसिर २०८१, शनिबार

Tag: कान्तिका सेजुवाल

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ : सांसद सेजुवाल

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिन्छिन् । सांसदसँग रासस संवादमा उनी भन्छिन्, “राजनीतिक खिचातानी र निरन्तर