काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर दुई सरकारी निकायबीचै आपसी द्वन्दव चर्किएको छ । एउटा सरकारी निकायले सुकुम्बासी बस्ती ३५ दिनभित्र हटाऊ भनेर निर्देशन दिएको छ भने अर्कीले नहटाऊ भनेर पनि आग्रह गरेको छ । यसरी सुकुम्बासी बस्तीको व्यवस्थापनको