१२ असार २०८१, बुधबार

Tag: कांग्रेस

कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै

१९ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ । संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको