१९ माघ २०७९, बिहिबार

Tag: कांग्रेसको आग्रह

महाअभियोग प्रस्ताव पारित गर्न गठबन्धन र प्रतिपक्षलाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा दृढतापूर्वक उभिँदै त्यसलाई सदनबाट पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षमा रहेका सम्पूर्ण दलसमक्ष आग्रह गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः