१२ आश्विन २०८१, शनिबार

Tag: कर्तव्य

लघुकथा : कर्तव्य

छोराछोरीलाई राम्रो शिक्षा-दीक्षा र संस्कार दिनु प्रत्येक बाबु-आमाको कर्तव्य हो । आफ्नो कर्तव्य पूरा गर्न विबेक र मन्दिराले आफ्नो ४ वर्षीय छोरा रुपेशलाई स्कुलमा बोडर्स गरिदिए । बिवेक र मन्दिरा दुबै आ-आफ्नो ब्यबसायमा नाम कहलिएका प्रतिष्ठित ब्यक्ति थिए । उनीहरु