४ मंसिर २०८१, मंगलबार

Tag: कम्पनीको दाबी

कोरोनाविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

वासिङ्टन । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ । मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण