५ फाल्गुन २०८२, मंगलबार

Tag: कमला पन्त

अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन कांग्रेस सांसद पन्तको माग

काठमाडौं । नेपाली काँग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न