१६ वैशाख, काठमाण्डौ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कन्काई विकास बैंकको नाफा ४ दशमलव १३ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा बैंकको नाफा गत वर्ष सोही अवधिको तुलनामा १३ लाख रुपैयाँले घटेको हो । गत वर्ष यसै