१३ आश्विन २०८१, आइतबार

Tag: कच्चा पदार्थ

कच्चा पदार्थको अभावमा कामविहीन कैदीबन्दी

चितवन, ७ जेठ । कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन् । सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन् । कारागार कार्यालय चितवनमा रहेका ३०० बढी कैदीबन्दी कारागारभित्रै नियमित काम गर्ने