१४ आश्विन २०८१, सोमबार

Tag: औँलामा दुर्घटना

म्याग्दीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते

म्याग्दी । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्वरको जिप औँलामा दुर्घटना भएको हो । प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३०