काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओली र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले आज पहिलो पटक फरक पार्टीका नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओली र नेपालले अध्यक्षका हैसियतमा छुट्टा-छुट्टै स्थान र कार्यक्रममा सम्बोधन गर्न