१२ आश्विन २०८१, शनिबार

Tag: एमाले विवाद समाधान

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले सहमति तयार गरेमा