८ मंसिर २०८१, शनिबार

Tag: एमालेलाई सकस

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई सकस

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो। सात महिला, तीन दलित, दुई अपांगता भएका तथा