१४ आश्विन २०८१, सोमबार

Tag: एन्फा कम्युनिटी कोचिङ

फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’

जानकी, बाँके । फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष