काठमाडौं । एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुन उनले मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ । दावा छिरिङ शेर्पालाई शौचालयमा दिसा गराएर सुन निकालिएको