हिजोमात्रै कांग्रेस प्रवेश गरेका यादवको सदस्यता एकदिनमै खारेज
काठमाडौं । हिजोमात्रै नेपाली कांग्रेस प्रवेश गरेका देवेन्द्र यादवको सदस्यता एकदिनमै खारेज भएको छ । उनलाई हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएपछि यादवलाई कांग्रेसले आज पार्टीबाट निष्कासन गरेको