१२ आश्विन २०८१, शनिबार

Tag: उर्मिला सलामी मगर

कैलालीमा डुङ्गा दुर्घटनापछि बेपत्ता महिला ८ दिनपछि मृत फेला

सुदूरपश्चिम । ८ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ । घटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको आज सनाखत गर्दा डुङ्गा दुर्घटनामा परी बेपत्ता