काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग निश्चित भएको हो । नेकपा (माओवादी केन्द्र) का महासचीव देव गुरुङले नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा आज भएको सात दलीय सत्ता गठबन्धनको बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति