१२ आश्विन २०८१, शनिबार

Tag: उद्घाटनसहित ८ वटा खेल सुरु हुँदै

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटनसहित ८ वटा खेल सुरु हुँदै

कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले