२४ कार्तिक २०८१, शनिबार

Tag: उता हेर्‍याे ताङतिङ

यता हेर्‍याे सिक्लेस, उता हेर्‍याे ताङतिङ

गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती। वरिपरि हरिया वनपाखा र खर्क। सिरसिरे लेकाली हावा। उस्तै चराको चिरबिर। तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य