१३ आश्विन २०८१, आइतबार

Tag: उच्च स्थलीर

वन्यजन्तु बाढीबाट जोगाउन ‘उच्च स्थलीर’

१४ माघ, कावासोती । नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली(नदी किनारमा अग्लो भाग) बनाइएको छ । वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई संरक्षण गर्ने उद्देश्यले नवलपुरको देवचुली नगरपालिकामा पर्ने दिव्य मध्यवर्ती सामुदायिक