१३ आश्विन २०८१, आइतबार

Tag: उच्चशिक्षा

उच्चशिक्षाका नाममा विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी

१६ असार, काठमाडौँ । उच्चशिक्षा अध्ययन र त्यसका नाममा विदेश जानेको संख्या हरेक वर्ष बढेसँगै हाल विश्वका ७२ मुलुकमा नेपाली विद्यार्थी पुगेको पाइएको छ । मुलुकले समृद्धिको सपना देखेपनि स्वदेशको उच्चशिक्षा र रोजगारीप्रति भर नगरी ती विद्यार्थी विदेशिएको देखिएको छ