१३ आश्विन २०८१, आइतबार

Tag: इलामको माङसेवुङ

इलामको माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल, इलाम । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै