बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने
काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न आग्रह गरेको छ । यसैगरी, कुनै परिस्थितिवश इमेल गर्न