१२ आश्विन २०८१, शनिबार

Tag: इन्द्रबहादुर रोकाय

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, ६ जना घाइते

काँक्रेविहार, सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला