३ मंसिर २०८१, सोमबार

Tag: इजलासमा सुनुवाइ

सर्वोच्च अदालतमा आज अधिकांश इजलासमा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । तीमध्ये १० संयुक्त र एकल इजलासमा पेसी तोकिएको थियो ।