५ फाल्गुन २०८२, मंगलबार

Tag: आर्नो कोस्वा

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । साथै मन्त्री लेखकले