७ कार्तिक २०८१, बुधबार

Tag: आफूखुसी भाडा

पोखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा

पोखरा । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका-४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे। रघुगंगा-२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले ६ हजार रूपैयाँ भाडा मागेको