१३ आश्विन २०८१, आइतबार

Tag: आपूर्ति नहुने

काठमाडौंका यी स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले यसअघि सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा आपूर्ति नहुने जानकारी गराएको हो । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने