१४ मंसिर २०८१, शुक्रबार

Tag: आपत्कालीन कोष

चौतारामा ५० लाखको आपत्कालीन कोष

मेलम्ची, २५ चैत । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो । नगरपालिकाले दैनिक ज्याला मजदुरी