११ फाल्गुन २०८२, सोमबार

Tag: आणविक कूटनीति

इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्का रूपमा’ लियो : युरोपेली शक्ति राष्ट्रहरू

पेरिस । सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कुटनीतिक ‘अवसरलाई हल्का रूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् । इरानले सम्झौताको अन्तिम उल्लङ्घन गर्दै सम्झौता विपरीत