१८ असार २०८१, मंगलबार

Tag: आजको मौसम

२०७८ साल माघ २४ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक देखि समान्य