काठमाडौँ, ९ वैशाख । नुवाकोटको ककनी गाउँपालिका–५ का ठूलीमाया तामाङ हरेक साल स्ट्रबेरी खेती गर्नुहुन्छ । परम्परागत खेतीभन्दा केही माथि उठेको उहाँले वार्षिकरूपमा झण्डै रु चार लाख आम्दानी गर्नुहुन्थ्यो । यसपटक विश्वव्यापी त्रासका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण फैलन नपाओस् भनेर