आगलागीपीडितलाई पहिलो किस्ता
२९ फागुन, बागलुङ । ढोरपाटन नगरपालिका–९ नवी गाउँका आगलागी पीडित परिवारलाई घर पुनःनिर्माणका लागि पहिलो किस्ता रकम प्रदान गरेको छ । गत मङ्सिर ९ गतेको आगलागीले नवीका ३० घर जलेर नष्ट भएका थिए । घटनालगत्तै नगरपालिकाले घर पुनःनिर्माणमा सघाउने प्रतिबद्धता