७ मंसिर २०८१, शुक्रबार

Tag: आइसियू र भेन्टिलेटर

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

पर्वत । आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना