८ आश्विन २०८१, मंगलबार

Tag: आइसियु भेन्टिलेटर

भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान

काठमाडौँ, २५ साउन । कोभिड–१९ को महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । मानवीय