३ आश्विन २०८१, बिहीबार

Tag: आइसब्रेक

दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: नेकपा संकटमा ‘आइसब्रेक’ ?

असार २४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा