१२ मंसिर २०८१, बुधबार

Tag: अाकर्षक

स्वस्थ र अाकर्षक बन्ने उपायहरु

स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ । थोरै–थोरै खाइरहने तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन । बिस्तारै–बिस्तारै